• सङ्गीतकार दिनेश सुब्बाको ‘मेरो भाग्यमानी बाजा’ बजारमा

    ललितपुर । सुप्रसिद्ध सङ्गीतकार तथा गायक दिनेश सुब्बाको लेखनिबन्ध र संस्मरणसङ्ग्रह ‘मेरो भाग्यमानी बाजा’लाई विशिष्ट गायक दीप श्रेष्ठ र विशिष्ट सङ्गीतकार प्रकाश गुरुङले हालै काठमाडौँमा एक कार्यक्रमका बीच संयुक्त रुपमा विमोचन गरेका छन् । विमोचित पुस्तकमाथि भूपाल राई, प्रदीप बम्जन, बुलु मुकारुङ र सुबासचन्द्र ढुङ्गेले समीक्...

  • सिन्दूरको शक्ति

      विकटमा जन्मिएकी भएपनि पानकली भाग्यमानीहरूमध्येकी एक थिई । सायद ठकुरी परिवारमा जन्मिएकीले पनि हुन सक्छ, उसलाई खानलाउनको दुःख थिएन । विकट भनेर चिनिने कर्णालीको मुगु त्यैमाथि खत्याड गाउँपालिकाको रोल गाउँमा हुर्किएकी पानकली शाही उमेरले १६ पुग्दै थिई । गहुँगोरी, हिस्सी र गोरो अनुहारकी । सर्लक्क परेको जिउ, चट्ट...

  • जन्म नेपाल देश हजुर

    जन्म नेपाल देश हजुर मरण नेपाल देश प्यारो लाग्छ आफ्नो भाषा आफ्नै देश बेस जहाँ जाऊँ जेजे होऊँ मातापिता जून ढुकढुकीमा हुन्छन् सधैँ बाँसुरीमा धून बर्मा जाँदा कर्मसँगै शिरमाथि केश जन्म नेपाल देश हजुर मरण नेपाल देश हिमालचुली मुस्कुराउँछन् महानतामा खुली कतै बस्न सकिँदैन अस्तित्वलाई भुली सुखदुःख आँसुहाँसो मनमा ...

  • राज्यमन्त्री उमेश श्रेष्ठबाट शब्दशिविर विमोचित

    गीतिकारिताबाट लोकप्रियता हासिल गरेका गीतकार मुकुन्दराज शर्माको निबन्धसङग्रह ‘शब्दशिविर’लाई माननीय राज्यमन्त्री उमेश श्रेष्ठले विमोचन गरेका छन् । लामो समयदेखि शिक्षा क्षेत्रमा लागेका शर्मा हाल लिट्टल एन्जल्स स्कुलको प्रिन्सिपल जिम्मेवारीमा छन् । राज्यमन्त्री उमेश श्रेष्ठले विमोचित पुस्तकमाथि शुभकामना मन्तव्य राख्...

  • साउनको रूप

    देख्छु चेलीहरूका कोमल हातहरूमा रङहरूको उत्सव सोमबारे व्रत बसेकी बहिनीको चेहरामा प्यासी चमक र, सुन्छु सुन्दर नाडीहरूमा रङ्गीन चुराहरूको सुमधुर सरगम । देख्छु कोलो पहराको काखीबाट सुबास छरिरहेको कुकुम धर्ती चिरेर हलहलाएको तामा र, सुन्छु मकैबारीमा तीर्थाबासीको रोदन । देख्छु भञ्ज्याङका पत्रहरूमा रातो च...

  • केदार सुनुवार ‘सङ्केत’को नियात्रासङ्ग्रह ‘एथेन्सको झरी’मा रुझ्दा

    अबको नेपाली साहित्यको चर्चा गर्दा डायस्पोरिक साहित्यको चर्चा गरिएन भने त्यो अधुरो रहन जान्छ । डायस्पोरिक साहित्यमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले दिएको योगदानलाई विशेष महङ्खवका साथ लिनुपर्छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हालसम्म विभिन्न विधाका गरी दर्जनौ पुस्तक प्रकाशन गरिसकेको छ । नेपाली भाषासाहित्...

  • नवीन विधाको पुस्तक ‘कविताको कथा, गीतको कथा’

    नेपाली काव्यिक फाँटमा अत्यन्त प्रिय नाम हो दिनेश अधिकारी । गीतरचनाका माध्यमबाट आम नेपाली स्रोता र कविताका माध्यमबाट पाठकहरूसामु पुग्दै आएका अधिकारीलाई पुराना पुस्तादेखि नयाँ पुस्तासम्मलाई जोड्ने एक सेतुको रूपमा पनि हेरिन्छ । सायद यही कारण अधिकारीका लेखनमा पृथक् शैली र नयाँपन भेटिन्छ । यसो त अधिकारीले नयाँ नयाँ विषय र व...

  • जीवन यात्रामा युरोप

    जीवन यात्रा हो । यात्रा जीवन हो । यात्राले नै जीवनमा रङ्ग, रस, सौन्दर्य र ज्ञान छर्दै अघि बढाउँछ । यात्राबिनाको जीवन प्राण नभएको मरुभूमिजस्तो हुन्छ । जहाँ यात्रा हुन्छ, त्यहाँ गति हुन्छ जहाँ गति हुन्छ त्यहाँ सौन्दर्य, चेतना र प्रकाश झमलाइरहेको हुन्छ । विकसित युरोपको रहस्य पनि यात्राको देन नै हो । यात्राको उपलब्धी ह...

  • प्यूठानमा तीन दिने साहित्यिक महोत्सव आयोजना गरिने

    ललितपुर, २४ असार । प्यूठानमा जन्मेर काठमाडौँमा आई बसोबास गर्दै आएका साहित्यकार एवम् कलाकारहरूको एक भेलाले साहित्य परिषद् प्यूठानको आयोजनामा प्यूठानमा तीन दिने साहित्यिक महोत्सव आयोजना गर्ने निर्णय गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद्का सदस्य प्रा. डा. गोपिन्द्र पौडेलको संयोजकत्व र प्रगतिवादी साहित...

  • आमाको माया

    क क न न भनेर मीठो बोल्न सिकाउँछिन् हात समाई विस्तारै ताते ताते गराउँछिन् मलाई मेरी आमाले अघिअघि बढाउँछिन् ममताकी खानीको सधैँ पाउ पर्छु म मेरी आमा तिमीलाई धेरै माया गर्छु म ! तारा बाजी भनेर गीत गाउन सिकाउँछिन् फुकाएर पुस्तक क ख ग घ पढाउँछिन् मलाई गुरुआमाले अघि अघि बढाउँछिन् अक्षरका बीउ यी पानाभरि छर्छु म गु...