• पविधन खालिङको सार्थक सङ्गीत नशा

    करिब आठ वर्ष अगाडि जन्मदेश नेपालबाट रुँदै सपरिवार अमेरिका हानिएका पविधन खालिङलाई अमेरिकाको बसाईं सहज बन्नै सकेको छैन । हरेक दिन ड्युटी, घरआँगन र कोठाहरूमा नेपाली गीतसङ्गीतका धुनहरू झङ्कारिन्छन् । झस्किन्छन् खालिङ र हार्मोनियमका रिड अनि गितारका तारहरूमा आफ्ना औँला कुदाउन थाल्छन् । त्यतिबेला उनलाई आफ्नै देश फर्किन मन लाग...