काठमाडौँको बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरका बारेमा नाट्यकर्मी, नाटकप्रेमी, कलाकार र साहित्यकारहरू निक्कै जानकार हुनुहुन्छ । यो थिएटर विगत लामो समयदेखि नाटक मञ्चनमा लागिपरेको छ । यसका अलावा यसले कवितालाई पनि साथसाथै लिएर हिँडेको छ । यस थिएटरका प्रमुख हुनुुहुन्छ लेखक, कलाकार, निर्देशक घिमिरे युवराज । उहाँ भन्ने गर्नुहु...
गैरआख्यान
-
-
बृहत् साहित्य महोत्सव : एक अनुभूति
साहित्य परिषद् प्यूठानको दशौँ अधिवेशन २०७९ साल बैशाख ९ गते प्यूठानमा सम्पन्न भएको थियो । अधिवेशनमा प्रमुख अतिथिको रूपमा तत्कालीन प्राज्ञ प्रा. डा. गोपिन्द्र पौडेललाई निम्त्याइएको थियो ।बिजुवारमा भएको त्यस अधिवेशनमा मेरो बालसाहित्यमा योगदानसम्बन्धी वरिष्ठ साहित्यकार प्रमोद प्रधानले लेख्नुभएको समालोचनात्मक कृति ‘विजय...
-
जीवन यात्रामा युरोप
जीवन यात्रा हो । यात्रा जीवन हो । यात्राले नै जीवनमा रङ्ग, रस, सौन्दर्य र ज्ञान छर्दै अघि बढाउँछ । यात्राबिनाको जीवन प्राण नभएको मरुभूमिजस्तो हुन्छ । जहाँ यात्रा हुन्छ, त्यहाँ गति हुन्छ जहाँ गति हुन्छ त्यहाँ सौन्दर्य, चेतना र प्रकाश झमलाइरहेको हुन्छ । विकसित युरोपको रहस्य पनि यात्राको देन नै हो । यात्राको उपलब्धी ह...