• भावलिपि पढेपछिको पत्र

      मेडस्टोन, केन्ट, युके मिति: १४/१०/२०२४ प्रिय भावेश भाइ र प्रणिता बुहारी, नमस्कार ! म कुशल छु र तपाईंहरूको सधैँ कुशलता चाहन्छु । तपाईंहरूको मुख्य गरी ७२ वटा वैयक्तिक प्रेमिल चिठीहरूले भरिएको प्रेमपत्रसङ्ग्रह ’भावलिपि’ दशैँको अघिल्लो दिन तपाईंहरूकै साहित्यकार साथी सेमन्त राईजीले उपहारस्वरूप मेरो ...

  • विजयराज आचार्यका बालकथाहरू

    जीवनी सन्दर्भ वि.सं. २०३३ मा प्युठानको दाङवाङमा जन्मिएर काठमाडौँलाई कर्मथलो बनाएका विजयराज आचार्य २०५३/५४ सालतिर भेट भएका हरेक साहित्यकारहरूलाई आग्रह गर्दथे ‘बालबालिकाहरूका लागि पनि केही लेख्नुहोस् न । तपाईँको रचनालाई हामी नव प्रतिभामा छाप्छौँ ।’ उनी थानेश्वर बञ्जाडे र बासुदेव पराजुलीसँग मिलेर ‘नव प्रतिभा’ बा...

  • केदार सुनुवार ‘सङ्केत’को नियात्रासङ्ग्रह ‘एथेन्सको झरी’मा रुझ्दा

    अबको नेपाली साहित्यको चर्चा गर्दा डायस्पोरिक साहित्यको चर्चा गरिएन भने त्यो अधुरो रहन जान्छ । डायस्पोरिक साहित्यमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले दिएको योगदानलाई विशेष महङ्खवका साथ लिनुपर्छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हालसम्म विभिन्न विधाका गरी दर्जनौ पुस्तक प्रकाशन गरिसकेको छ । नेपाली भाषासाहित्...

  • नवीन विधाको पुस्तक ‘कविताको कथा, गीतको कथा’

    नेपाली काव्यिक फाँटमा अत्यन्त प्रिय नाम हो दिनेश अधिकारी । गीतरचनाका माध्यमबाट आम नेपाली स्रोता र कविताका माध्यमबाट पाठकहरूसामु पुग्दै आएका अधिकारीलाई पुराना पुस्तादेखि नयाँ पुस्तासम्मलाई जोड्ने एक सेतुको रूपमा पनि हेरिन्छ । सायद यही कारण अधिकारीका लेखनमा पृथक् शैली र नयाँपन भेटिन्छ । यसो त अधिकारीले नयाँ नयाँ विषय र व...

  • ‘पहराको फूल’को सुबास

    पोखराको साहित्यिक बजारमा केही महिनाअगाडि मात्रै लिली अधिकारीको कविता सङ्ग्रह ‘पहराको फूल’ फुलेर सुवासित छ । यतिखेर वासन्ती वागको मोहकसँगै पहराको फूलको सुगन्ध मिसिएर मन मुग्ध बनाएको छ । केही समयअगाडिदेखि लिलीका फुटकर कविता पढ्दै आइरहेकी थिएँ । अहिले सङ्ग्रहको रुपमा आउन सफल भएको छ । समय पनि विकट पहरामा फुल्ने फूलजत्तिकै ...