• मगर स्रष्टाहरूको पहिलो अन्तरसंवाद कार्यक्रम सम्पन्न

    ललितपुर । साहित्यकार विजय हितान र चलचित्रकर्मी युवराज मास्कीको पहलबाट हालै ललितपुरमा ‘मगर स्रष्टा अन्तरसंवाद तथा सिर्जना वाचन’ कार्यक्रम’ आयोजना गरिएको छ । बेलायतलाई कर्मभूमि बनाएका साहित्यकार विजय हितानले एक वर्षको बिदा लिएर नेपाल आई विभिन्न साहित्यिक कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् । उनले सञ्चालन गरेका विभिन्न...

  • क्याप्टेन नारायणप्रसाद राईको लाहुरे विमोचित

    ललितपुर । क्याप्टेन नारायणप्रसाद राईको संस्मरणकृति ‘लाहुरे’लाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले हालै काठमाडौँमा विमोचन गरेका छन् । विमोचित कृतिको समीक्षा प्रा. डा. सुरेन्द्र केसीले गरेका थिए । साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीलेको सभापतित्वमा आयोजित यस कार्यक्रमका प्रमुख अतिथ...

  • विजय हितान अरनिको अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत

    गैरआवासीय नेपाली सङ्घले साहित्यकार विजय हितानको ‘लाहुरेको रेलिमाई’ उपन्यासलाई ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्ने घोषणा गरेका छ । हितानले आजै बाह्रखरी मिडियाद्वारा आयोजित ‘डिश होम १२खरी कथा लेखन प्रतियोगिता'मा तेस्रो स्थानको पुरस्कार पनि प्राप्त गरेका छन् । विशेषतः नेपाली पर्यावरण साहित्य लेखनमा आफ्नो स्प...

  • लाहुरेको रेलिमाईका लेखक विजय हितानसँग तनहूँमा साक्षात्कार कार्यक्रम

    ललितपुर । हालै तनहूँको दमौलीमा साहित्यकार विजय हितानको उपन्यास लाहुरेको रेलिमाईका बारेमा उपन्यासकार हितानसँग एक साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रममा आलेले लाहुरे प्रथाको २०० वर्षभन्दा लामो इतिहासको युगलाई लाहुरेको रेलिमाईले ...

  • काठमाडौँमा प्यूठान वाङ्मय केन्द्र काठमाडौँ स्थापना

    ललितपुर । प्यूठानबाट काठमाडौँ आई बसोबास गर्दै आएका साहित्यकार र साहित्यानुरागीहरूले बागबजार, काठमाडौँस्थित बालसाहित्य समाजको कार्यालयमा हालै एक भेला आयोजना गरी ‘प्यूठान वाङ्मय केन्द्र काठमाडौँ’ नामक साहित्यिक संस्था गठन गरेका छन् । जुन संस्थाको ९ सदस्यीय तदर्थ समिति बनेको छ । अध्ययन, विभिन्न पेसा, व्यापार र जागिरका ...

  • असार पन्ध्र र पर्या कवितासाँझ

    काठमाडौँको बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरका बारेमा नाट्यकर्मी, नाटकप्रेमी, कलाकार र साहित्यकारहरू निक्कै जानकार हुनुहुन्छ । यो थिएटर विगत लामो समयदेखि नाटक मञ्चनमा लागिपरेको छ । यसका अलावा यसले कवितालाई पनि साथसाथै लिएर हिँडेको छ । यस थिएटरका प्रमुख हुनुुहुन्छ लेखक, कलाकार, निर्देशक घिमिरे युवराज । उहाँ भन्ने गर्नुहु...

  • बृहत् साहित्य महोत्सव : एक अनुभूति

    साहित्य परिषद् प्यूठानको दशौँ अधिवेशन २०७९ साल बैशाख ९ गते प्यूठानमा सम्पन्न भएको थियो । अधिवेशनमा प्रमुख अतिथिको रूपमा तत्कालीन प्राज्ञ प्रा. डा. गोपिन्द्र पौडेललाई निम्त्याइएको थियो ।बिजुवारमा भएको त्यस अधिवेशनमा मेरो बालसाहित्यमा योगदानसम्बन्धी वरिष्ठ साहित्यकार प्रमोद प्रधानले लेख्नुभएको समालोचनात्मक कृति ‘विजय...

  • प्यूठानको कथा

    सुनाउनु छ प्यूठानको कथा कटेर भालुबाङ उक्लेर बडडाँडा झर्दै ओरालो माडीको तीरैतीर टेकेर चेरनेटा पुगेर झिमरुकफाँट र, उक्लेर मल्लरानी !   कथा सुन्नलाई ठिङ्ग उभिन्छ बडडाँडा माडी निरन्तर सुसाइरहेछ पार्टीका दस्ताबेजहरू घाँटीमा भिरेर सडकछेउका धुलाम्य रुखहरू आँखा चिम्लँदै कानेखुसी गरि...

  • नेपाल बालसाहित्य समाजको सम्मेलन प्यूठानमा

    ललितपुर । नेपाल बालसाहित्य समाजको २८ औँ वार्षिक सम्मेलन आगामी मङ्सिरको दोस्रो साता प्यूठानमा आयोजना गरिने भएको छ । नेपाल बालसाहित्य समाजका महासचिव विजयराज आचार्यको उपस्थितिमा हालै जनता माध्यमिक विद्यालय प्यूठानमा आयोजित सरोकारवाला संस्थाहरूको बैठकले नेपाल बालसाहित्य समाजको सो वार्षिक सम्मेलन जनता माध्यमिक विद्यालय प...

  • आठौँ वातावरण साहित्य गोष्ठीमा पर्या साहित्य प्रतिष्ठान घोषणा

    ललितपुर । पर्या साहित्यका अभियन्ता विजय हितानको अथक सक्रियतामा आठौँ वातावरण साहित्य गोष्ठी यही जेठ २७ गते पज्ञा–प्रतिष्ठान, काठमाडौँको एक हलमा भव्यताका साथ सम्पन्न भएको छ । विश्व वातावरण दिवसको अवसर पारेर आयोजित यस आठौँ वातावरण साहित्य गोष्ठीमा नेपाललगायत भारतको आसाम र भुटानको थिम्पुबाट पनि अतिथिहरूले सहभागिता जनाएक...