• सात समुद्रपारिबाट कवि गोमा रानाको उदय

    ललितपुर । कवि गोमा रानाको नवीनतम् कवितासङ्ग्ररह ‘सात सुमुद्रपारिबाट’ बीएफबीएस गोर्खा रेडियो, ललितपुरबाट हालै विमोचन गरिएको छ । लामो समयदेखि रेडियो पत्रकारिता र कविता लेखनमा लाग्दै आएकी कवि गोमा राना आफ्ना ७१ वटा कविताहरूमार्फत् सार्वजनिक भएकी हुन् । युकेका विभिन्न सामाजिक सङ्घसंस्थाहरूमा क्रियाशील गोमाको उक्त कवितास...

  • मगर स्रष्टाहरूको पहिलो अन्तरसंवाद कार्यक्रम सम्पन्न

    ललितपुर । साहित्यकार विजय हितान र चलचित्रकर्मी युवराज मास्कीको पहलबाट हालै ललितपुरमा ‘मगर स्रष्टा अन्तरसंवाद तथा सिर्जना वाचन’ कार्यक्रम’ आयोजना गरिएको छ । बेलायतलाई कर्मभूमि बनाएका साहित्यकार विजय हितानले एक वर्षको बिदा लिएर नेपाल आई विभिन्न साहित्यिक कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् । उनले सञ्चालन गरेका विभिन्न...

  • क्याप्टेन नारायणप्रसाद राईको लाहुरे विमोचित

    ललितपुर । क्याप्टेन नारायणप्रसाद राईको संस्मरणकृति ‘लाहुरे’लाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले हालै काठमाडौँमा विमोचन गरेका छन् । विमोचित कृतिको समीक्षा प्रा. डा. सुरेन्द्र केसीले गरेका थिए । साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीलेको सभापतित्वमा आयोजित यस कार्यक्रमका प्रमुख अतिथ...

  • विजय हितान अरनिको अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत

    गैरआवासीय नेपाली सङ्घले साहित्यकार विजय हितानको ‘लाहुरेको रेलिमाई’ उपन्यासलाई ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्ने घोषणा गरेका छ । हितानले आजै बाह्रखरी मिडियाद्वारा आयोजित ‘डिश होम १२खरी कथा लेखन प्रतियोगिता'मा तेस्रो स्थानको पुरस्कार पनि प्राप्त गरेका छन् । विशेषतः नेपाली पर्यावरण साहित्य लेखनमा आफ्नो स्प...

  • लाहुरेको रेलिमाईका लेखक विजय हितानसँग तनहूँमा साक्षात्कार कार्यक्रम

    ललितपुर । हालै तनहूँको दमौलीमा साहित्यकार विजय हितानको उपन्यास लाहुरेको रेलिमाईका बारेमा उपन्यासकार हितानसँग एक साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रममा आलेले लाहुरे प्रथाको २०० वर्षभन्दा लामो इतिहासको युगलाई लाहुरेको रेलिमाईले ...

  • काठमाडौँमा प्यूठान वाङ्मय केन्द्र काठमाडौँ स्थापना

    ललितपुर । प्यूठानबाट काठमाडौँ आई बसोबास गर्दै आएका साहित्यकार र साहित्यानुरागीहरूले बागबजार, काठमाडौँस्थित बालसाहित्य समाजको कार्यालयमा हालै एक भेला आयोजना गरी ‘प्यूठान वाङ्मय केन्द्र काठमाडौँ’ नामक साहित्यिक संस्था गठन गरेका छन् । जुन संस्थाको ९ सदस्यीय तदर्थ समिति बनेको छ । अध्ययन, विभिन्न पेसा, व्यापार र जागिरका ...

  • नेपाल बालसाहित्य समाजको सम्मेलन प्यूठानमा

    ललितपुर । नेपाल बालसाहित्य समाजको २८ औँ वार्षिक सम्मेलन आगामी मङ्सिरको दोस्रो साता प्यूठानमा आयोजना गरिने भएको छ । नेपाल बालसाहित्य समाजका महासचिव विजयराज आचार्यको उपस्थितिमा हालै जनता माध्यमिक विद्यालय प्यूठानमा आयोजित सरोकारवाला संस्थाहरूको बैठकले नेपाल बालसाहित्य समाजको सो वार्षिक सम्मेलन जनता माध्यमिक विद्यालय प...

  • आठौँ वातावरण साहित्य गोष्ठीमा पर्या साहित्य प्रतिष्ठान घोषणा

    ललितपुर । पर्या साहित्यका अभियन्ता विजय हितानको अथक सक्रियतामा आठौँ वातावरण साहित्य गोष्ठी यही जेठ २७ गते पज्ञा–प्रतिष्ठान, काठमाडौँको एक हलमा भव्यताका साथ सम्पन्न भएको छ । विश्व वातावरण दिवसको अवसर पारेर आयोजित यस आठौँ वातावरण साहित्य गोष्ठीमा नेपाललगायत भारतको आसाम र भुटानको थिम्पुबाट पनि अतिथिहरूले सहभागिता जनाएक...

  • ‘लाहुरेको रेलिमाई’ बुटवलमा विमोचित

    साहित्यकार तथा पर्यावरण अभियन्ता विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’ हालै एक समारोहका बीच बुटवलमा विमोचन सम्पन्न भएको छ । लामो समयदेखि बेलायत सरकारमा पर्यावरणविदको रुपमा कार्यरत हितान पछिल्लो समय नेपाली साहित्य लेखनको माध्यमबाट वातावरण संरक्षणका निम्ति सक्रिय अभियन्ताको रुपमा परिचित छन् । पूर्व गोर्खा सैनिक ...

  • लाहुरेको रेलिमाईबाट विश्वयुद्ध जितेको अनुभूति

    ललितपुर । पर्या साहित्यका अभियन्ता विजय हितानको पहिलो उपन्यास कृति ‘लाहुरेको रेलिमाई’ हालै एक कार्यक्रमबीच काठमाडौँमा विमोचन गर्दै त्यसउपर अन्तरसंवाद गरिएको छ । अन्तरसंवादमा डा. गोविन्दराज भट्टराई, प्रकाश सायमी, विमल तुम्खेवा र स्वयम् उपन्यासकार विजय हितान सहभागी भएका थिए ।  यो उपन्यास नेपाली वाग्गेयकार मास्टर मित्...