• नेपाल छुट्टी

    नेपाल छुट्टी जानुअगाडि धेरै कुराको चाजो मिलाउनुपर्ने हुन्छ । एकातिर कामको व्यवस्था अर्कोतिर घरकै व्यवस्था मिलाउनुपर्ने । भाञ्जी एमरल्ड (कान्छी नन्दको छोरी) को बिहेका लागि सपरिवार नेपाल जान लागेको तर घरमा लुलु (बिरालो) लाई कोसँग छाडेर जाने भन्ने समस्या थियो । त्यो समस्या समाधान त भयो तर घरको सदस्यजस्तो भएपछि छोडेर ह...