• गीतकार घनबहादुर थापामगरको साक्षी विमोचित

    ललितपुर । गीतकार घनबहादुर थापामगरको लोकआधुनिक तथा पपगीतिएल्बम ‘साक्षी’को हालै बीएफबीएस गोर्खा रेडियोबाट विमोचन भएको छ । लामो समयदेखि विशेषतः नेपाली गीत र कविता लेखनमा कलम चलाउँदै आएका लोकप्रिय साहित्य स्रष्टा घनबहादुर थापामगरको यस ‘साक्षी’ गीतिएल्बमको समीक्षा गीतकार भावेश भुमरीले गरेका थिए । विमोचन कार्यक्रम र बीएफब...

  • अब बजारमा डा. बरालको ताजमहल

    ललितपुर । नेपाली चलचित्रका साथै आधुनिक गीत एवम् गजल लेखनमा विशेष रुपले कलम चलाउँदै आएका डा. कृष्णहरि बरालको शब्द रचनामा एउटा नयाँ युगल गीत ‘ताजमहल’को म्युजिक भिडियो सार्वजनिक भएको छ । एनबी जनकपुरीको सङ्गीतमा रहेको यस गीतमा निशान भट्टराई र शोभा पाण्डेको स्वर रहेको छ । भन न भन तिमी मलाई कहिले दिने चिनो त्यो ताजमहल त...

  • सुनिता थेगिमले पोस्ट गरिन् दिव्य रङ्ग

    ललितपुर । लोकप्रिय सङ्गीतकार तथा सङ्गीतसंयोजक पविधन खालिङको सङ्गीत र चर्चित गायिका सुनिता थेगिमको स्वरमा एक मिठो गीत रेकर्ड भएको छ । विगत आठ वर्षदेखि अमेरिकामा बस्दै आएका पविधन खालिङ सपरिवार नेपाल आएको अवसरमा खालिङले आफूद्वारा सङ्गीतबद्ध केही गीत रेकर्ड गराउने क्रममा गीतकार भावेश भुमरीद्वारा रचित ‘तिमीलाई पठाऊँ ...