• लाहुरेको रेलिमाईमाथि देहरादूनमा एक भव्य विमर्श

    ललितपुर । विजय हितानद्वारा सिर्जित उपन्यास लाहुरेको रेलिमाईको हालै देहरादूनमा एक भव्य विमर्श कार्यक्रम सम्पन्न भएको छ । भारतीय मगर समाज समिति देहरादूनद्वारा आयोजित यस कार्यक्रममा त्यहाँ बसोबास गर्ने प्रायः गोर्खा सैनिक र साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता मगर समाज समितिका अध्यक्ष जगतब...

  • भाग्सु धर्मशालामा लाहुरेको रेलिमाई विमोचित

    ललितपुर । लोकप्रिय साहित्यकार विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’लाई हालै भारतको भाग्सु धर्मशालामा विमोचन गरिएको छ । हिमाञ्चल पञ्जाव गोर्खा एसोशियसनको १०७ औँ वार्षिक उत्सवका अवसरमा ख्यातिप्राप्त फुटबलर तथा कार्यक्रमका विशेष अतिथि श्याम थापाको हातबाट यस पुस्तकको विमोचन भएको हो । लाहुरेको रेलिमाई नेपाली गीतसङ्गीतक...

  • हङकङमा लाहुरेको रेलिमाईको विमर्श

    हङकङ साहित्यिक साझा शृङ्खलाको ११ औँ वार्षिकोत्सव पारेर विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’माथि विमर्श गरिएको छ । कार्यक्रम हालै हङकङको जोर्डनस्थित ब्लु ओसन रेस्टुरेन्टमा आयोजना गरिएको थियो । विमर्श कार्यक्रममा यस उपन्यासको समीक्षा डा. चुरा थापाले गरेका थिए । समीक्षाका क्रममा डा. थापाले यसभित्रका विषयवस्तुलाई...

  • अचार पियाज

    अचार पियाज कसरी तिरूँ म मिटर बियाज छोरा जन्म्यो छैटी गर्न अन्नपानी किन्न साहुको घर धाउनुपर्छ ब्याजमा ऋण लिन बढाइ पढाइ गरेपछि रोजगारीमा विदेश नभएरै कलकारखाना खाली भयो स्वदेश अचार पियाज कसरी तिरूँ म मिटर बियाज छोरी हुर्की बिहे गर्दा दाइजो दिनैपर्ने छैन धन साहुको घर नगई कसो गर्ने ब्याजैब्याजमा डुब्छ गरिब...

  • नेपाल छुट्टी

    नेपाल छुट्टी जानुअगाडि धेरै कुराको चाजो मिलाउनुपर्ने हुन्छ । एकातिर कामको व्यवस्था अर्कोतिर घरकै व्यवस्था मिलाउनुपर्ने । भाञ्जी एमरल्ड (कान्छी नन्दको छोरी) को बिहेका लागि सपरिवार नेपाल जान लागेको तर घरमा लुलु (बिरालो) लाई कोसँग छाडेर जाने भन्ने समस्या थियो । त्यो समस्या समाधान त भयो तर घरको सदस्यजस्तो भएपछि छोडेर ह...

  • चिम्खोले काइँला दाजुसँगका अन्तरङ्ग कुरा

    गत वर्षदेखि मैले साहित्यकार दाजु चिम्खोले काइँला (दुत पुन) द्वारा लिखित तथा सम्पादित तीन किताबहरूको भाषा सम्पादन गर्दै आएको छु । दाजुले आफ्नो व्यक्तित्वका बारेमा मलाई पनि केही लेख्न भन्नुभएको थियो । तत्समयमा म उहाँकै नियात्रासङ्ग्रह ’गोलाद्र्धलाई चक्कर मार्दा‘को भाषा सम्पादन गर्दै थिएँ र भूमिकातिर घोत्लिँदै पनि थिएँ । ...

  • बाढीको घुटुक्क बाडुली

    उत्तरआधुनिक नेपाली साहित्य सिद्धान्तका चिन्तक डा. गोविन्दराज भट्टराईको भूमिकामा सजिएको ‘ब्लु प्लानेट’भित्र पन्ध्रवटा कथा छन् । ‘ब्लु प्लानेट’ विजय हितानद्वारा लिखित कथासङ्ग्रह हो । पर्यावरणीय सिद्धान्तको कसीमा नवचेतनाले सजाइएका कथाहरूको यो ग्रन्थ पठनीय छ । यसभित्रका कथाहरूले घटना र परिवेशलाई मात्र वर्णन गर्ने हाम्र...

  • ‘नववर्षले जन्माएका वृक्षहरू’ पढेपछि

    विगत दुई दशकदेखि वातावराणका विधि विषयलाई केन्द्र बनाउँदै र आफ्ना साहित्यिक सिर्जनाहरू पस्कँदै आउनुभएका बेलायतमा कार्यरत साहित्यकार विजय हितान नेपाली डायस्पोरा साहित्यका एक हस्तीका रूपमा स्थापित हुनुहुन्छ । मैले फेसकुकमार्फत चिनेदेखि भगीरथ रूपले आफ्नो लेखलाई कुदाइरहनुभएका हितानले वर्षमा एक या दुईवटा कृति प्रकाशन गर्...

  • आमा

    ‘आमा’ आत्मा हो सदा अमरत्न । आमा परमार्थतत्व हो आ....मा....., आनन्दमय स्वर्गानुभूति ! आमा तरल हो पग्लिन्छिन् बेला बेला बनेर ममता हर्षाश्रु, नयन बन्द गरी महसुस गरेर हेरौँ त, बग्दै बग्दै, दुई नयनको चोभारलाई उछिनेर समतल भिरालो गालालाई स्पर्श गर्दै सुमसुमाउँदै चुम्दै ओर्लिन्छिन् अक्करे भीर घाँटीतिर अन...

  • साझा शृङ्लाको पदयात्रामा रचनावाचन

    हङकङ । साझा शृङ्ला हङकङको ११२ औँ अङ्क मङ्कीहिलबाट अराम्भ भएको पदयात्रा प्रसिद्ध आमारक हुँदै मङ्कीहिलमै फर्केर समाप्त भएको थियो । यस पदयात्रामा आधा दर्जन साहित्यकार, गीतकार, पत्रकार, कलाकार, नेपाली महावाणिज्यदूत, समाजसेवीका साथै अनेक संघसंस्थाका अध्यक्ष एवम् प्रतिनिधीहरूको सहभागिता रहेको थियो । पदयात्राको औपचारिक...