भावलिपि पढेपछिको पत्र
मेडस्टोन, केन्ट, युके मिति: १४/१०/२०२४ प्रिय भावेश भाइ र प्रणिता बुहारी, नमस्कार ! म कुशल छु र तपाईंहरूको सधैँ कुशलता चाहन्छु । तपाईंहरूको मुख्य गरी ७२ वटा वैयक्तिक प्रेमिल चिठीहरूले भरिएको प्रेमपत्रसङ्ग्रह ’भावलिपि’ दशैँको अघिल्लो दिन तपाईंहरूकै साहित्यकार साथी सेमन्त राईजीले उपहारस्वरूप मेरो हात पारिदिनुभएकामा उहाँलाई धन्यवाद दिन चाहन्छु । दशैँको मुख्...
-
गोर्खाहरूको इतिहास सही तरिकाले लेखिएको छैन : उपन्यासकार राजकुमार राई
ललितपुर । साहित्यकार राजुकार राईको उपन्यास ‘किवाहाङ’माथि हालै काठमाडौँमा एक परिचर्चा कार्यक्रम आयोजना गरिएको छ । ...
-
ब्रिटिस लाहुरेहरूको कथा बोकेको उपन्यास किवाहाङ विमोचित
ललितपुर । उपन्यासकार राजकुमार राईकृत ब्रिटिस गोर्खा इतिहासको कथा समेटिएको उपन्यास ‘किवाहाङ’को घुम्टो फुकाएर वि...
-
सात समुद्रपारिबाट कवि गोमा रानाको उदय
ललितपुर । कवि गोमा रानाको नवीनतम् कवितासङ्ग्ररह ‘सात सुमुद्रपारिबाट’ बीएफबीएस गोर्खा रेडियो, ललितपुरबाट हालै विमोचन गरिए...
सङ्गीत
सुम्निमाको नोस्टाल्जिया, रोमान्स र आशाको म्युजिक भिडियो
गीतकार विशु समको परदेशी भूमि विमोचित
गीतकार विशु समको गीतसङ्ग्रह ‘परदेशी भूमि’ हालै घान्द्रुक समाज हङकङको आयोजनामा हङकङस्थित हिन्सको कार्यालय याउ मा तेईमा विमोचन गरिएको छ । विगत केही दशकदेखि गीतलेखनमा लागेका विशु समको परदेशी भूमि गीतसङ्ग्रहको विमोचन कार्यक्रमलाई आयोजक घान्द्रुक समाज हङकङका अध्यक्ष आशा गुरुङले सभापतित्व गरेकी थिइन् भने साहित्यकार तथा गीतकार टङ्क सङ्बाहाम्फेले प्रमुख अतिथिको आतिथ्य ग्रहण गरेका थिए । विमोचित कृतिको समीक्षा गीतकार तथ...
स्रष्टाचिनारी
सङ्गीतको चर्को बजारभन्दा बाहिरका प्रभावशाली सङ्गीतकार प्रदीप क्षेत्री
त्यतिबेला म साहित्यकार र कलाकारहरूको जीवनका विविध पक्षका बारेमा लेखहरू लेख्थेँ र पत्रपत्रिकाहरूमा प्रकाशन हुन्थे । त्यसैक्रममा सुप्रसिद्ध गायक कुमार सुब्बा दार्जिलिङबाट काठमाडौँ आउनुभएको खबर सुनेँ । म उहाँलाई भेट्न पुतलीसडकस्थित प्रवेश बान्तवाको वासस्थानमा पुगेँ र कुमार सुब्बासँग लामै समय कुराकानी गरेँ । हिँड्ने बेलामा उहाँको नाम लेखेर मेरो गीतसङ्ग्रह ‘भीरफूलको छाया’ उहाँलाई दिएँ । उहाँले अरू केही प्रति किताब लगे...
समसामयिक
साब्लाबुङ पुस्तकालय अभियानद्वारा जिरी सामुदायिक पुस्तकालयलाई पुस्तकहरू प्रदान
ललितपुर । साब्लाबुङ पुस्तकालय अभियान काठमाडौँद्वारा हालै दोलखाको जिरीस्थित जिरी सामुदायिक पुस्तकालयलाई पुस्तकहरू प्रदान गरिएको छ । सो पुस्तकहरू ग्रहण गर्न जिरी माविका पूर्व प्रधानाध्यापक तथा सोही विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष टेकबहादुर जिरेल काठमाडौँमा आएका थिए । यस पुस्तकालय अभियानका अध्यक्ष साहित्यकार राजकुमार राईले काठमाडौँमै करिब १ लाख मूल्य बराबारका पठनीय पुस्तकहरू जिरेललाई प्रदान गरेका थिए । ...