साहित्य परिषद् प्यूठानको दशौँ अधिवेशन २०७९ साल बैशाख ९ गते प्यूठानमा सम्पन्न भएको थियो । अधिवेशनमा प्रमुख अतिथिको रूपमा तत्कालीन प्राज्ञ प्रा. डा. गोपिन्द्र पौडेललाई निम्त्याइएको थियो ।बिजुवारमा भएको त्यस अधिवेशनमा मेरो बालसाहित्यमा योगदानसम्बन्धी वरिष्ठ साहित्यकार प्रमोद प्रधानले लेख्नुभएको समालोचनात्मक कृति ‘विजय...
साहित्य
-
-
प्यूठानको कथा
सुनाउनु छ प्यूठानको कथा कटेर भालुबाङ उक्लेर बडडाँडा झर्दै ओरालो माडीको तीरैतीर टेकेर चेरनेटा पुगेर झिमरुकफाँट र, उक्लेर मल्लरानी ! कथा सुन्नलाई ठिङ्ग उभिन्छ बडडाँडा माडी निरन्तर सुसाइरहेछ पार्टीका दस्ताबेजहरू घाँटीमा भिरेर सडकछेउका धुलाम्य रुखहरू आँखा चिम्लँदै कानेखुसी गरि...
-
नेपाल बालसाहित्य समाजको सम्मेलन प्यूठानमा
ललितपुर । नेपाल बालसाहित्य समाजको २८ औँ वार्षिक सम्मेलन आगामी मङ्सिरको दोस्रो साता प्यूठानमा आयोजना गरिने भएको छ । नेपाल बालसाहित्य समाजका महासचिव विजयराज आचार्यको उपस्थितिमा हालै जनता माध्यमिक विद्यालय प्यूठानमा आयोजित सरोकारवाला संस्थाहरूको बैठकले नेपाल बालसाहित्य समाजको सो वार्षिक सम्मेलन जनता माध्यमिक विद्यालय प...
-
आठौँ वातावरण साहित्य गोष्ठीमा पर्या साहित्य प्रतिष्ठान घोषणा
ललितपुर । पर्या साहित्यका अभियन्ता विजय हितानको अथक सक्रियतामा आठौँ वातावरण साहित्य गोष्ठी यही जेठ २७ गते पज्ञा–प्रतिष्ठान, काठमाडौँको एक हलमा भव्यताका साथ सम्पन्न भएको छ । विश्व वातावरण दिवसको अवसर पारेर आयोजित यस आठौँ वातावरण साहित्य गोष्ठीमा नेपाललगायत भारतको आसाम र भुटानको थिम्पुबाट पनि अतिथिहरूले सहभागिता जनाएक...
-
सडेर गलिजा !
महादेव आफ्नै मन्दिर दर्शन गर्न एक दिन झरेछन् कैलाशबाट काठमाडौँ र, पसेछन् सिधै पसुपतिनाथ, पस्नुअघि बाटैभरि देखेछन् गुट्का र खैनीका प्याकेटैप्याकेट र, भेटेछन् प्लास्टिक झोलामा फूलप्रसाद बोकेका भक्तजनहरू । मेनगेटबाट पस्नसाथ भित्र देखेनछन् नन्दी र, आश्चार्यमा पर्दै सोचेछन् चर्न कतै गएहोला । भक्तजनले फूल अक्षता ...
-
‘लाहुरेको रेलिमाई’ बुटवलमा विमोचित
साहित्यकार तथा पर्यावरण अभियन्ता विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’ हालै एक समारोहका बीच बुटवलमा विमोचन सम्पन्न भएको छ । लामो समयदेखि बेलायत सरकारमा पर्यावरणविदको रुपमा कार्यरत हितान पछिल्लो समय नेपाली साहित्य लेखनको माध्यमबाट वातावरण संरक्षणका निम्ति सक्रिय अभियन्ताको रुपमा परिचित छन् । पूर्व गोर्खा सैनिक ...
-
लाहुरेको रेलिमाईबाट विश्वयुद्ध जितेको अनुभूति
ललितपुर । पर्या साहित्यका अभियन्ता विजय हितानको पहिलो उपन्यास कृति ‘लाहुरेको रेलिमाई’ हालै एक कार्यक्रमबीच काठमाडौँमा विमोचन गर्दै त्यसउपर अन्तरसंवाद गरिएको छ । अन्तरसंवादमा डा. गोविन्दराज भट्टराई, प्रकाश सायमी, विमल तुम्खेवा र स्वयम् उपन्यासकार विजय हितान सहभागी भएका थिए । यो उपन्यास नेपाली वाग्गेयकार मास्टर मित्...
-
विजयराज आचार्यका बालकथाहरू
जीवनी सन्दर्भ वि.सं. २०३३ मा प्युठानको दाङवाङमा जन्मिएर काठमाडौँलाई कर्मथलो बनाएका विजयराज आचार्य २०५३/५४ सालतिर भेट भएका हरेक साहित्यकारहरूलाई आग्रह गर्दथे ‘बालबालिकाहरूका लागि पनि केही लेख्नुहोस् न । तपाईँको रचनालाई हामी नव प्रतिभामा छाप्छौँ ।’ उनी थानेश्वर बञ्जाडे र बासुदेव पराजुलीसँग मिलेर ‘नव प्रतिभा’ बा...
-
विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’माथि दार्जिलिङमा विमर्श
चैत्र २७, ललितपुर । साहित्यकार विजय हितानद्वारा लिखित मास्टर मित्रसेनको जीवनीमा आधारित उपन्यास ‘लाहुरेको रेलिमाई’माथि दार्जिलिङमा विमर्श कार्यक्रम भएको छ । मास्टर मित्रसेन थापा साहित्य कला संस्थान दार्जिलिङद्वारा हिजो आयोजित मास्टर मित्रसेन थापाको ७७ औँ पुण्य तिथिको अवसरमा नेपाली गीतसङ्गीतमा विशेष योगदान दिएका म...
-
नेपाल छुट्टी
नेपाल छुट्टी जानुअगाडि धेरै कुराको चाजो मिलाउनुपर्ने हुन्छ । एकातिर कामको व्यवस्था अर्कोतिर घरकै व्यवस्था मिलाउनुपर्ने । भाञ्जी एमरल्ड (कान्छी नन्दको छोरी) को बिहेका लागि सपरिवार नेपाल जान लागेको तर घरमा लुलु (बिरालो) लाई कोसँग छाडेर जाने भन्ने समस्या थियो । त्यो समस्या समाधान त भयो तर घरको सदस्यजस्तो भएपछि छोडेर ह...