• साझा शृङ्लाको पदयात्रामा रचनावाचन

    हङकङ । साझा शृङ्ला हङकङको ११२ औँ अङ्क मङ्कीहिलबाट अराम्भ भएको पदयात्रा प्रसिद्ध आमारक हुँदै मङ्कीहिलमै फर्केर समाप्त भएको थियो । यस पदयात्रामा आधा दर्जन साहित्यकार, गीतकार, पत्रकार, कलाकार, नेपाली महावाणिज्यदूत, समाजसेवीका साथै अनेक संघसंस्थाका अध्यक्ष एवम् प्रतिनिधीहरूको सहभागिता रहेको थियो । पदयात्राको औपचारिक...

  • लाहुरे दाइ विमोचित

    हङकङ । घान्द्रुक समाज हङकङको आयोजनामा हङकङको जोडर्नमा हङकङका स्वर्गीय कवि सुवेदार इमानबहादुर तमुको कवितासङ्ग्रह ‘लाहुरे दाइ’को हालै एक भव्य समारोहका बीच विमोचन सम्पन्न भयो ।   कवि तमुको तेस्रो पुस्तक लाहुरे दाइ प्रकाशन गर्ने चाँजोपाँजोको जिम्मेवारी साहित्यकार राजकुमार राईले लिएको कार्यक्रम आयोजक संस्थाले...

  • सुखको खोजी

    जीवनको दूर क्षितिजमा झुल्किदियौ सुख आशाका लाखौँ सपना र सम्भावना बोकेर म जन्मेदेखि तिम्रै खोजीमा अनवरत कुदिरहेँ म्याराथुनको धावनमार्ग बनाएर जीवनलाई, तिम्रो पिछामा लाग्दा लाग्दै अनेकौँ भौतिक वस्तुलाई रोज्नपुगेँ तिम्रो साथ पाउन मैले के मात्रै गरिनँ हुँला बिहान उठेदेखि ननिदाउँदासम्म तिमीलाई पाउन भनी यत्रतत्र भौता...

  • चिनारी

    नेपाल र नेपालीको चिनारी हो भाषा जगेर्ना र सिर्जनाले बनाउनु छ खासा, भावनाको माला बुन्दै हिँड्छौँ अनेसास जगाउन नेपालीको ओसिएको आशा । विश्वकै हो शिरको टोपी मेरो सगरमाथा गोर्खालीले चिनाएको वीरताको गाथा, बहुभाषी बहुजाति पुण्यभूमि नेपाल थरीथरी परम्परा संस्कृतिले विशाल । पहाड पर्वत हिमाल अनि तराई र मधेश प्रकृति...

  • देश मरेको इतिहास कोर्दै छु

    म कुरूप छु म यतिबेला बेरङ छु चाख्दा स्वाद नआउने स्वाद बनेको छु म यतिबेला घायल छु कसैको आँखाअघि एउटा कहानी बनेको छु कथा बन्दै छु, एउटा इतिहास बनिसकेको छु म कति सुन्दर थिएँ कति शान्त थिएँ अनि थिएँ कति विशाल तिमीले कहिल्यै सोध्यौ रस्किनको दुखाइ ? अलमाको पीडा ? बमगोला, मिसाइलले चरचर चर्किएको मेरो पवित्र भू...

  • जान्ने डाक्टर

    लुरीको महिनावारी नहुँदै बिहे भएको थियो टुहुरो मोटे साइँलोसँग । परदेशी लोग्नेको मायाको गहिरो अनुभूति गर्नुभन्दा पहिल्यै लुरीले वर्षौंटे बच्चाहरू जन्माई ।   हेर्दाहेर्दै लुरीका बालबच्चाहरू हुर्के, हुर्केका बच्चाहरूले साथ छाडेर आफ्ना गन्तव्ष्य रोजे । अधबैँसे लुरी अनायास एक्ली भई । एक्ली लुरी तारन्तार बिरामी ...

  • गजल

    लगाउनु छ मल्हम दीनदुःखी र रोगीहरूको पीडामा यही हो ठूलो धर्म दुख्नु छ जोगीहरूको पीडामा मन्दिर, मस्जिद, गुम्बा र चर्चका भगवान् एउटै हुन् त्यसैले त कोही दियो बाल्छन् ढोगीहरूको पीडामा विश्वास गर्दैन कोही हत्याहिंसा र कुरीतिहरूमा तर पनि मान्छे नै बल्झिन्छ भोगीहरूको पीडामा भोक, रोग र दुःखमा पनि रमाउन खोज्छ मा...

  • गुवाहाटीमा पर्या साहित्यमाथि चर्चा

    काठमाडौँ । नेपाली प्रकाशन परिषद् (नेप्रप), असमको आयोजनामा गुवाहाटी प्रेस क्लबमा एक भव्य अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । नेपालका ख्यातिप्राप्त साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराई र नेपाली पर्या साहित्यका विशिष्ट स्रष्टा बेलायतमा कार्यरत विजय हितानको उपस्थितिमा आयोजित यस कार्यक्रममा गुवाहाटीका थु...

  • क्यारमबोर्ड

    रानी खानुभन्दा पहिले सानी खानुपर्छ कालो सेतो गोटी पहिले मार्नुपर्छ, प्वालमा पसाल्न पाउडर छर्केर भएपनि गोटीलाई एम्बसमा पार्नुपर्छ, सपना बुनेर सुतेकालाई ब्युँझाउन तातो थाप्ने छाती ढाल बनाएझैँ, रातमा होमवर्क गर्न कलम समाएको हात मसाल जुलुसको राँको दन्काएझैँ असारे गर्न हिँडेको हलीलाई बन्दुक थमाएझैँ रानी खानुभन्दा...

  • तिम्रो मुस्कान तिम्रो हाँसो

    तिम्रो मुस्कान तिम्रो हाँसो नदेऊ अब कसैलाई साँचिराख चोखो बाचा दियौ तिम्ले जसैलाई नदेऊ भन्दा पीर पर्ला बन्धनमा पर्दिनँ म हाँसो मुस्कान जे छन् मेरा अन्त कतै सर्दिनँ म एक दिन दुई दिन गर्दागर्दै मुस्कान दिँदा कसैलाई छोडिन्छ कि चोखो माया दिएकी छ्यौ जसैलाई मान्छेको त्यो मनै त हो नौनीसरी पग्लिन्छ्यौ कि बल्छी अनि ...