साहित्यकार तथा पर्यावरण अभियन्ता विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’ हालै एक समारोहका बीच बुटवलमा विमोचन सम्पन्न भएको छ । लामो समयदेखि बेलायत सरकारमा पर्यावरणविदको रुपमा कार्यरत हितान पछिल्लो समय नेपाली साहित्य लेखनको माध्यमबाट वातावरण संरक्षणका निम्ति सक्रिय अभियन्ताको रुपमा परिचित छन् । पूर्व गोर्खा सैनिक ...
समाचार
-
-
लाहुरेको रेलिमाईबाट विश्वयुद्ध जितेको अनुभूति
ललितपुर । पर्या साहित्यका अभियन्ता विजय हितानको पहिलो उपन्यास कृति ‘लाहुरेको रेलिमाई’ हालै एक कार्यक्रमबीच काठमाडौँमा विमोचन गर्दै त्यसउपर अन्तरसंवाद गरिएको छ । अन्तरसंवादमा डा. गोविन्दराज भट्टराई, प्रकाश सायमी, विमल तुम्खेवा र स्वयम् उपन्यासकार विजय हितान सहभागी भएका थिए । यो उपन्यास नेपाली वाग्गेयकार मास्टर मित्...
-
विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’माथि दार्जिलिङमा विमर्श
चैत्र २७, ललितपुर । साहित्यकार विजय हितानद्वारा लिखित मास्टर मित्रसेनको जीवनीमा आधारित उपन्यास ‘लाहुरेको रेलिमाई’माथि दार्जिलिङमा विमर्श कार्यक्रम भएको छ । मास्टर मित्रसेन थापा साहित्य कला संस्थान दार्जिलिङद्वारा हिजो आयोजित मास्टर मित्रसेन थापाको ७७ औँ पुण्य तिथिको अवसरमा नेपाली गीतसङ्गीतमा विशेष योगदान दिएका म...
-
सङ्गीतकार दिनेश सुब्बाको ‘मेरो भाग्यमानी बाजा’ बजारमा
ललितपुर । सुप्रसिद्ध सङ्गीतकार तथा गायक दिनेश सुब्बाको लेखनिबन्ध र संस्मरणसङ्ग्रह ‘मेरो भाग्यमानी बाजा’लाई विशिष्ट गायक दीप श्रेष्ठ र विशिष्ट सङ्गीतकार प्रकाश गुरुङले हालै काठमाडौँमा एक कार्यक्रमका बीच संयुक्त रुपमा विमोचन गरेका छन् । विमोचित पुस्तकमाथि भूपाल राई, प्रदीप बम्जन, बुलु मुकारुङ र सुबासचन्द्र ढुङ्गेले समीक्...
-
राज्यमन्त्री उमेश श्रेष्ठबाट शब्दशिविर विमोचित
गीतिकारिताबाट लोकप्रियता हासिल गरेका गीतकार मुकुन्दराज शर्माको निबन्धसङग्रह ‘शब्दशिविर’लाई माननीय राज्यमन्त्री उमेश श्रेष्ठले विमोचन गरेका छन् । लामो समयदेखि शिक्षा क्षेत्रमा लागेका शर्मा हाल लिट्टल एन्जल्स स्कुलको प्रिन्सिपल जिम्मेवारीमा छन् । राज्यमन्त्री उमेश श्रेष्ठले विमोचित पुस्तकमाथि शुभकामना मन्तव्य राख्...
-
प्यूठानमा तीन दिने साहित्यिक महोत्सव आयोजना गरिने
ललितपुर, २४ असार । प्यूठानमा जन्मेर काठमाडौँमा आई बसोबास गर्दै आएका साहित्यकार एवम् कलाकारहरूको एक भेलाले साहित्य परिषद् प्यूठानको आयोजनामा प्यूठानमा तीन दिने साहित्यिक महोत्सव आयोजना गर्ने निर्णय गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद्का सदस्य प्रा. डा. गोपिन्द्र पौडेलको संयोजकत्व र प्रगतिवादी साहित...
-
‘विजयराज आचार्यका बालकृतिहरूको अध्ययन’ विमोचित
ललितपुर । साहित्य परिषद् प्यूठानको नवौँ अधिवेशनको अवसरमा प्रमोद प्रधानद्वारा लिखित समालोचनात्मक कृति ‘विजयराज आचार्यका बालकृतिहरूको अध्ययन’ हालै प्यूठानको बिजुवारमा विमोचन गरिएको छ । साहित्य परिषद् प्यूठानका अध्यक्ष गेहराज थापाको अध्यक्षता र नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य प्रा. डा. गोपीन्द्र पौडेलको प्रम...
-
गीतकार घनबहादुर थापामगरको ‘छोड्दै थिएँ जन्मथलो’
ललितपुर, वैशाख ११ गते । गीतकार दाजु घनबहादुर थापामगरको ‘छोड्दै थिएँ जन्मथलो...’ गीत वरिष्ठ सङ्गीतकार दिनेश सुब्बाको सङ्गीत र वरिष्ठ गायक दीप श्रेष्ठको स्वरमा हालै रेकर्ड भएको छ । कुनै सिर्जना यस्ता हुने रहेछन्, जो आफ्नाभन्दा पनि निकट र प्रिय बन्दा रहेछन् । गीतको वास्तविक रहस्य खोतल्दा बडो अनौठो मात्र होइन रोचक पनि ब...