मेडस्टोन, केन्ट, युके मिति: १४/१०/२०२४ प्रिय भावेश भाइ र प्रणिता बुहारी, नमस्कार ! म कुशल छु र तपाईंहरूको सधैँ कुशलता चाहन्छु । तपाईंहरूको मुख्य गरी ७२ वटा वैयक्तिक प्रेमिल चिठीहरूले भरिएको प्रेमपत्रसङ्ग्रह ’भावलिपि’ दशैँको अघिल्लो दिन तपाईंहरूकै साहित्यकार साथी सेमन्त राईजीले उपहारस्वरूप मेरो ...
साहित्य
-
-
गोर्खाहरूको इतिहास सही तरिकाले लेखिएको छैन : उपन्यासकार राजकुमार राई
ललितपुर । साहित्यकार राजुकार राईको उपन्यास ‘किवाहाङ’माथि हालै काठमाडौँमा एक परिचर्चा कार्यक्रम आयोजना गरिएको छ । गत असारको अन्तिमतिर विमोचित उपन्यास ‘किवाहाङ’लाई पाठकहरूले निक्कै रुचाउँदै आएपछि यस उपन्यासका बारेमा सो परिचर्चा कार्यक्रम आयोजना गरिएको हो । यस उपन्यासका बारेमा साहित्यकारहरू गीता रेग्मी, नन्दु उप्रे...
-
ब्रिटिस लाहुरेहरूको कथा बोकेको उपन्यास किवाहाङ विमोचित
ललितपुर । उपन्यासकार राजकुमार राईकृत ब्रिटिस गोर्खा इतिहासको कथा समेटिएको उपन्यास ‘किवाहाङ’को घुम्टो फुकाएर विशिष्ट लेखक तथा राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसी, वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारी, प्राज्ञ माया ठकुरी, वरिष्ठ सङ्गीतकार बुलु मुकारुङ, साहित्यकार किशोर पहाडी, उपन्यासकार तथा गीतकार रामकृष्...
-
सात समुद्रपारिबाट कवि गोमा रानाको उदय
ललितपुर । कवि गोमा रानाको नवीनतम् कवितासङ्ग्ररह ‘सात सुमुद्रपारिबाट’ बीएफबीएस गोर्खा रेडियो, ललितपुरबाट हालै विमोचन गरिएको छ । लामो समयदेखि रेडियो पत्रकारिता र कविता लेखनमा लाग्दै आएकी कवि गोमा राना आफ्ना ७१ वटा कविताहरूमार्फत् सार्वजनिक भएकी हुन् । युकेका विभिन्न सामाजिक सङ्घसंस्थाहरूमा क्रियाशील गोमाको उक्त कवितास...
-
मगर स्रष्टाहरूको पहिलो अन्तरसंवाद कार्यक्रम सम्पन्न
ललितपुर । साहित्यकार विजय हितान र चलचित्रकर्मी युवराज मास्कीको पहलबाट हालै ललितपुरमा ‘मगर स्रष्टा अन्तरसंवाद तथा सिर्जना वाचन’ कार्यक्रम’ आयोजना गरिएको छ । बेलायतलाई कर्मभूमि बनाएका साहित्यकार विजय हितानले एक वर्षको बिदा लिएर नेपाल आई विभिन्न साहित्यिक कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् । उनले सञ्चालन गरेका विभिन्न...
-
क्याप्टेन नारायणप्रसाद राईको लाहुरे विमोचित
ललितपुर । क्याप्टेन नारायणप्रसाद राईको संस्मरणकृति ‘लाहुरे’लाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले हालै काठमाडौँमा विमोचन गरेका छन् । विमोचित कृतिको समीक्षा प्रा. डा. सुरेन्द्र केसीले गरेका थिए । साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीलेको सभापतित्वमा आयोजित यस कार्यक्रमका प्रमुख अतिथ...
-
विजय हितान अरनिको अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत
गैरआवासीय नेपाली सङ्घले साहित्यकार विजय हितानको ‘लाहुरेको रेलिमाई’ उपन्यासलाई ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्ने घोषणा गरेका छ । हितानले आजै बाह्रखरी मिडियाद्वारा आयोजित ‘डिश होम १२खरी कथा लेखन प्रतियोगिता'मा तेस्रो स्थानको पुरस्कार पनि प्राप्त गरेका छन् । विशेषतः नेपाली पर्यावरण साहित्य लेखनमा आफ्नो स्प...
-
लाहुरेको रेलिमाईका लेखक विजय हितानसँग तनहूँमा साक्षात्कार कार्यक्रम
ललितपुर । हालै तनहूँको दमौलीमा साहित्यकार विजय हितानको उपन्यास लाहुरेको रेलिमाईका बारेमा उपन्यासकार हितानसँग एक साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रममा आलेले लाहुरे प्रथाको २०० वर्षभन्दा लामो इतिहासको युगलाई लाहुरेको रेलिमाईले ...
-
काठमाडौँमा प्यूठान वाङ्मय केन्द्र काठमाडौँ स्थापना
ललितपुर । प्यूठानबाट काठमाडौँ आई बसोबास गर्दै आएका साहित्यकार र साहित्यानुरागीहरूले बागबजार, काठमाडौँस्थित बालसाहित्य समाजको कार्यालयमा हालै एक भेला आयोजना गरी ‘प्यूठान वाङ्मय केन्द्र काठमाडौँ’ नामक साहित्यिक संस्था गठन गरेका छन् । जुन संस्थाको ९ सदस्यीय तदर्थ समिति बनेको छ । अध्ययन, विभिन्न पेसा, व्यापार र जागिरका ...
-
असार पन्ध्र र पर्या कवितासाँझ
काठमाडौँको बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरका बारेमा नाट्यकर्मी, नाटकप्रेमी, कलाकार र साहित्यकारहरू निक्कै जानकार हुनुहुन्छ । यो थिएटर विगत लामो समयदेखि नाटक मञ्चनमा लागिपरेको छ । यसका अलावा यसले कवितालाई पनि साथसाथै लिएर हिँडेको छ । यस थिएटरका प्रमुख हुनुुहुन्छ लेखक, कलाकार, निर्देशक घिमिरे युवराज । उहाँ भन्ने गर्नुहु...
- 1
- 2
- 3
- …
- 5
- Next Page »