• गीतकार विशु समको परदेशी भूमि विमोचित

    गीतकार विशु समको गीतसङ्ग्रह ‘परदेशी भूमि’ हालै घान्द्रुक समाज हङकङको आयोजनामा हङकङस्थित हिन्सको कार्यालय याउ मा तेईमा विमोचन गरिएको छ । विगत केही दशकदेखि गीतलेखनमा लागेका विशु समको परदेशी भूमि गीतसङ्ग्रहको विमोचन कार्यक्रमलाई आयोजक घान्द्रुक समाज हङकङका अध्यक्ष आशा गुरुङले सभापतित्व गरेकी थिइन् भने साहित्यकार तथ...

  • लाहुरेको रेलिमाईमाथि देहरादूनमा एक भव्य विमर्श

    ललितपुर । विजय हितानद्वारा सिर्जित उपन्यास लाहुरेको रेलिमाईको हालै देहरादूनमा एक भव्य विमर्श कार्यक्रम सम्पन्न भएको छ । भारतीय मगर समाज समिति देहरादूनद्वारा आयोजित यस कार्यक्रममा त्यहाँ बसोबास गर्ने प्रायः गोर्खा सैनिक र साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता मगर समाज समितिका अध्यक्ष जगतब...

  • भाग्सु धर्मशालामा लाहुरेको रेलिमाई विमोचित

    ललितपुर । लोकप्रिय साहित्यकार विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’लाई हालै भारतको भाग्सु धर्मशालामा विमोचन गरिएको छ । हिमाञ्चल पञ्जाव गोर्खा एसोशियसनको १०७ औँ वार्षिक उत्सवका अवसरमा ख्यातिप्राप्त फुटबलर तथा कार्यक्रमका विशेष अतिथि श्याम थापाको हातबाट यस पुस्तकको विमोचन भएको हो । लाहुरेको रेलिमाई नेपाली गीतसङ्गीतक...

  • हङकङमा लाहुरेको रेलिमाईको विमर्श

    हङकङ साहित्यिक साझा शृङ्खलाको ११ औँ वार्षिकोत्सव पारेर विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’माथि विमर्श गरिएको छ । कार्यक्रम हालै हङकङको जोर्डनस्थित ब्लु ओसन रेस्टुरेन्टमा आयोजना गरिएको थियो । विमर्श कार्यक्रममा यस उपन्यासको समीक्षा डा. चुरा थापाले गरेका थिए । समीक्षाका क्रममा डा. थापाले यसभित्रका विषयवस्तुलाई...

  • साझा शृङ्लाको पदयात्रामा रचनावाचन

    हङकङ । साझा शृङ्ला हङकङको ११२ औँ अङ्क मङ्कीहिलबाट अराम्भ भएको पदयात्रा प्रसिद्ध आमारक हुँदै मङ्कीहिलमै फर्केर समाप्त भएको थियो । यस पदयात्रामा आधा दर्जन साहित्यकार, गीतकार, पत्रकार, कलाकार, नेपाली महावाणिज्यदूत, समाजसेवीका साथै अनेक संघसंस्थाका अध्यक्ष एवम् प्रतिनिधीहरूको सहभागिता रहेको थियो । पदयात्राको औपचारिक...

  • लाहुरे दाइ विमोचित

    हङकङ । घान्द्रुक समाज हङकङको आयोजनामा हङकङको जोडर्नमा हङकङका स्वर्गीय कवि सुवेदार इमानबहादुर तमुको कवितासङ्ग्रह ‘लाहुरे दाइ’को हालै एक भव्य समारोहका बीच विमोचन सम्पन्न भयो ।   कवि तमुको तेस्रो पुस्तक लाहुरे दाइ प्रकाशन गर्ने चाँजोपाँजोको जिम्मेवारी साहित्यकार राजकुमार राईले लिएको कार्यक्रम आयोजक संस्थाले...

  • गुवाहाटीमा पर्या साहित्यमाथि चर्चा

    काठमाडौँ । नेपाली प्रकाशन परिषद् (नेप्रप), असमको आयोजनामा गुवाहाटी प्रेस क्लबमा एक भव्य अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । नेपालका ख्यातिप्राप्त साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराई र नेपाली पर्या साहित्यका विशिष्ट स्रष्टा बेलायतमा कार्यरत विजय हितानको उपस्थितिमा आयोजित यस कार्यक्रममा गुवाहाटीका थु...

  • कानुङ लाङ्घा विमोचन र साहित्यकारहरूलाई सम्मान

      ललितपुर, नेपाल । मगर संघ युकेद्वारा प्रकाशित कानुङ लाङ्घा पत्रिका बेलायतको फार्नबोरोस्थित स्यामुल कोडी स्पोर्ट कलेजमा आयोजित यस संघको सातौँ महाधिवेशनको अवसरमा विमोचन गरिएको छ । (more…)...