• पुग्नु छ निस्तेज गाउँ

    हिँड न साथी हिँड पुग्नु छ एकपटक छातीभरी भिरफूल फूलाएर उभेको प्रिय पहाडको छानोमुनि दियो पर्खिबसेको निस्तेज गाउँ । बादलका पहाडहरू चिर्दै–चिर्दै गुँड छोडेर उडेका चराहरूले भेटे कि भेटेनन् न्यायसागर खर्चेर नव यौवनको पसिना रोपेर मुटुमा देशको असीम प्रेम पत्थरमा सुन्दर फूल फुलाउनेहरूको फूल्यो कि फूलेन– जिन्दगी ...

  • चियागाछ अनि आमा

    तपाईं थाक्नुहुन्छ कि थाक्नुहुन्न मलाई थाहा छैन तर म अनुभव गर्छु तपाईंको कोमल हत्केलाका घाउ निधारको पसिना अनि अदम्य साहस देख्छु विश्वासको घर, कति मिठो लाग्छ नि परिश्रमको गाँस घुट्को पिएर अतृप्त सपनाको जहाँ तपाईंले आफ्नो सम्झेर गोडेका मेलोका कान्लाहरू भोक, प्यास अनि शरीरको कटकट दुखाइमा पनि आनन्द फुलेका चियाका...