लुरीको महिनावारी नहुँदै बिहे भएको थियो टुहुरो मोटे साइँलोसँग । परदेशी लोग्नेको मायाको गहिरो अनुभूति गर्नुभन्दा पहिल्यै लुरीले वर्षौंटे बच्चाहरू जन्माई । हेर्दाहेर्दै लुरीका बालबच्चाहरू हुर्के, हुर्केका बच्चाहरूले साथ छाडेर आफ्ना गन्तव्ष्य रोजे । अधबैँसे लुरी अनायास एक्ली भई । एक्ली लुरी तारन्तार बिरामी ...