• चलचित्र परदेशी– २ हेरेपछिको अनुभूति

    नारायण रायमाझी दाजु मलाई असाध्यै मन पर्ने सङ्गीतकार हुनुहुन्छ । मैले गाउँ प्यूठानमा स्कुल पढ्दै गर्दा एउटा गीत सुनेको थिएँ ‘कसले पोत्यो निधारमा रगतको टीका...’ यही गीतको सङ्गीतकारको रूपमा प्रथमचोटि उहाँलाई सङ्गीतकारको रूपमा चिनेको थिएँ । कलेज पढ्न काठमाडौँ आएपछि रेडियो नेपालमा उहाँसँग भेट भयो । हामी निक्कै नजिक भयौँ । त...