• सात समुद्रपारिबाट कवि गोमा रानाको उदय

    ललितपुर । कवि गोमा रानाको नवीनतम् कवितासङ्ग्ररह ‘सात सुमुद्रपारिबाट’ बीएफबीएस गोर्खा रेडियो, ललितपुरबाट हालै विमोचन गरिएको छ । लामो समयदेखि रेडियो पत्रकारिता र कविता लेखनमा लाग्दै आएकी कवि गोमा राना आफ्ना ७१ वटा कविताहरूमार्फत् सार्वजनिक भएकी हुन् । युकेका विभिन्न सामाजिक सङ्घसंस्थाहरूमा क्रियाशील गोमाको उक्त कवितास...

  • मगर स्रष्टाहरूको पहिलो अन्तरसंवाद कार्यक्रम सम्पन्न

    ललितपुर । साहित्यकार विजय हितान र चलचित्रकर्मी युवराज मास्कीको पहलबाट हालै ललितपुरमा ‘मगर स्रष्टा अन्तरसंवाद तथा सिर्जना वाचन’ कार्यक्रम’ आयोजना गरिएको छ । बेलायतलाई कर्मभूमि बनाएका साहित्यकार विजय हितानले एक वर्षको बिदा लिएर नेपाल आई विभिन्न साहित्यिक कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् । उनले सञ्चालन गरेका विभिन्न...

  • क्याप्टेन नारायणप्रसाद राईको लाहुरे विमोचित

    ललितपुर । क्याप्टेन नारायणप्रसाद राईको संस्मरणकृति ‘लाहुरे’लाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले हालै काठमाडौँमा विमोचन गरेका छन् । विमोचित कृतिको समीक्षा प्रा. डा. सुरेन्द्र केसीले गरेका थिए । साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीलेको सभापतित्वमा आयोजित यस कार्यक्रमका प्रमुख अतिथ...

  • विजय हितान अरनिको अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत

    गैरआवासीय नेपाली सङ्घले साहित्यकार विजय हितानको ‘लाहुरेको रेलिमाई’ उपन्यासलाई ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्ने घोषणा गरेका छ । हितानले आजै बाह्रखरी मिडियाद्वारा आयोजित ‘डिश होम १२खरी कथा लेखन प्रतियोगिता'मा तेस्रो स्थानको पुरस्कार पनि प्राप्त गरेका छन् । विशेषतः नेपाली पर्यावरण साहित्य लेखनमा आफ्नो स्प...

  • लाहुरेको रेलिमाईका लेखक विजय हितानसँग तनहूँमा साक्षात्कार कार्यक्रम

    ललितपुर । हालै तनहूँको दमौलीमा साहित्यकार विजय हितानको उपन्यास लाहुरेको रेलिमाईका बारेमा उपन्यासकार हितानसँग एक साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रममा आलेले लाहुरे प्रथाको २०० वर्षभन्दा लामो इतिहासको युगलाई लाहुरेको रेलिमाईले ...

  • लाहुरेको रेलिमाईमाथि देहरादूनमा एक भव्य विमर्श

    ललितपुर । विजय हितानद्वारा सिर्जित उपन्यास लाहुरेको रेलिमाईको हालै देहरादूनमा एक भव्य विमर्श कार्यक्रम सम्पन्न भएको छ । भारतीय मगर समाज समिति देहरादूनद्वारा आयोजित यस कार्यक्रममा त्यहाँ बसोबास गर्ने प्रायः गोर्खा सैनिक र साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता मगर समाज समितिका अध्यक्ष जगतब...

  • चलचित्र परदेशी– २ हेरेपछिको अनुभूति

    नारायण रायमाझी दाजु मलाई असाध्यै मन पर्ने सङ्गीतकार हुनुहुन्छ । मैले गाउँ प्यूठानमा स्कुल पढ्दै गर्दा एउटा गीत सुनेको थिएँ ‘कसले पोत्यो निधारमा रगतको टीका...’ यही गीतको सङ्गीतकारको रूपमा प्रथमचोटि उहाँलाई सङ्गीतकारको रूपमा चिनेको थिएँ । कलेज पढ्न काठमाडौँ आएपछि रेडियो नेपालमा उहाँसँग भेट भयो । हामी निक्कै नजिक भयौँ । त...

  • भाग्सु धर्मशालामा लाहुरेको रेलिमाई विमोचित

    ललितपुर । लोकप्रिय साहित्यकार विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’लाई हालै भारतको भाग्सु धर्मशालामा विमोचन गरिएको छ । हिमाञ्चल पञ्जाव गोर्खा एसोशियसनको १०७ औँ वार्षिक उत्सवका अवसरमा ख्यातिप्राप्त फुटबलर तथा कार्यक्रमका विशेष अतिथि श्याम थापाको हातबाट यस पुस्तकको विमोचन भएको हो । लाहुरेको रेलिमाई नेपाली गीतसङ्गीतक...

  • दुर्गम गाउँमा पुग्यो साब्लाबुङ पुस्तकालय अभियान

    ललितपुर । साब्लाबुङ पुस्तकालय अभियानले हालै चीनको सीमाना नजिकै संखुवासभा जिल्लाको हुडगुड, भोटखोलास्थित श्री गुवाछेसा आधारभूत विद्यालयलाई एक कार्यक्रम गरी पुस्तकहरू हस्तान्तरण गरेको छ । पुस्तकालय र पाठकहरूको आवश्यकतालाई मध्यनजर गर्दै विद्यालय, क्याम्पस र सार्वजनिक पुस्तकालयहरूलाई पुस्तकहरू विररण गर्ने क्रममा साब्लाबु...

  • हङकङमा लाहुरेको रेलिमाईको विमर्श

    हङकङ साहित्यिक साझा शृङ्खलाको ११ औँ वार्षिकोत्सव पारेर विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’माथि विमर्श गरिएको छ । कार्यक्रम हालै हङकङको जोर्डनस्थित ब्लु ओसन रेस्टुरेन्टमा आयोजना गरिएको थियो । विमर्श कार्यक्रममा यस उपन्यासको समीक्षा डा. चुरा थापाले गरेका थिए । समीक्षाका क्रममा डा. थापाले यसभित्रका विषयवस्तुलाई...