
ठूला सरलाई भेटिन्छ अफिस छिरेर स्कुल गइन्छ नयाँ साल झोला भिरेर साथीसँग मिलेर खाजा खाइन्छ खाजा खाइसकेर खेल्न पाइन्छ किताब किन्न पर्दैन पैसा तिरेर स्कुल गइन्छ नयाँ साल झोला भिरेर मिलिजुली सँगसँगै हाँस्दै रमाउँदै जाऔँ साथी स्कुलमा हात समाउँदै किन बस्ने घरमा यसै पिरेर स्कुल गइन्छ नयाँ साल झोला भिरेर । – भोर्लेटार, लमजुङ


763 पटक हेरिएको 







