ललितपुर । उपन्यासकार राजकुमार राईकृत ब्रिटिस गोर्खा इतिहासको कथा समेटिएको उपन्यास ‘किवाहाङ’को घुम्टो फुकाएर विशिष्ट लेखक तथा राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसी, वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारी, प्राज्ञ माया ठकुरी, वरिष्ठ सङ्गीतकार बुलु मुकारुङ, साहित्यकार किशोर पहाडी, उपन्यासकार तथा गीतकार रामकृष्...
Uncategorized
-
-
अचार पियाज
अचार पियाज कसरी तिरूँ म मिटर बियाज छोरा जन्म्यो छैटी गर्न अन्नपानी किन्न साहुको घर धाउनुपर्छ ब्याजमा ऋण लिन बढाइ पढाइ गरेपछि रोजगारीमा विदेश नभएरै कलकारखाना खाली भयो स्वदेश अचार पियाज कसरी तिरूँ म मिटर बियाज छोरी हुर्की बिहे गर्दा दाइजो दिनैपर्ने छैन धन साहुको घर नगई कसो गर्ने ब्याजैब्याजमा डुब्छ गरिब...
-
लाहुरे दाइ विमोचित
हङकङ । घान्द्रुक समाज हङकङको आयोजनामा हङकङको जोडर्नमा हङकङका स्वर्गीय कवि सुवेदार इमानबहादुर तमुको कवितासङ्ग्रह ‘लाहुरे दाइ’को हालै एक भव्य समारोहका बीच विमोचन सम्पन्न भयो । कवि तमुको तेस्रो पुस्तक लाहुरे दाइ प्रकाशन गर्ने चाँजोपाँजोको जिम्मेवारी साहित्यकार राजकुमार राईले लिएको कार्यक्रम आयोजक संस्थाले...
-
कुकुरको इन्कार
एकाबिहानै मैले कुकुरलाई बोलाएर सदाझैँ एक चोक्टो मासु दिएँ । उसले त्यो चोक्टो खान मानेन । फेरि अनुरोध गरेँ इन्कार गर्दै भन्यो, 'म सर्वभक्षी होइनँ ।' अनि, मैले सोचेँ के कुकुरले मासु खान छोड्नु भनेको मान्छेभन्दा असल हुन खोज्नु हो ? ...
-
क्यारमबोर्ड
रानी खानुभन्दा पहिले सानी खानुपर्छ कालो सेतो गोटी पहिले मार्नुपर्छ, प्वालमा पसाल्न पाउडर छर्केर भएपनि गोटीलाई एम्बसमा पार्नुपर्छ, सपना बुनेर सुतेकालाई ब्युँझाउन तातो थाप्ने छाती ढाल बनाएझैँ, रातमा होमवर्क गर्न कलम समाएको हात मसाल जुलुसको राँको दन्काएझैँ असारे गर्न हिँडेको हलीलाई बन्दुक थमाएझैँ रानी खानुभन्दा...
-
झोला भिरेर
ठूला सरलाई भेटिन्छ अफिस छिरेर स्कुल गइन्छ नयाँ साल झोला भिरेर साथीसँग मिलेर खाजा खाइन्छ खाजा खाइसकेर खेल्न पाइन्छ किताब किन्न पर्दैन पैसा तिरेर स्कुल गइन्छ नयाँ साल झोला भिरेर मिलिजुली सँगसँगै हाँस्दै रमाउँदै जाऔँ साथी स्कुलमा हात समाउँदै किन बस्ने घरमा यसै पिरेर स्कुल गइन्छ नयाँ साल झोला भिरेर...
-
...