• राज्यमन्त्री उमेश श्रेष्ठबाट शब्दशिविर विमोचित

    गीतिकारिताबाट लोकप्रियता हासिल गरेका गीतकार मुकुन्दराज शर्माको निबन्धसङग्रह ‘शब्दशिविर’लाई माननीय राज्यमन्त्री उमेश श्रेष्ठले विमोचन गरेका छन् । लामो समयदेखि शिक्षा क्षेत्रमा लागेका शर्मा हाल लिट्टल एन्जल्स स्कुलको प्रिन्सिपल जिम्मेवारीमा छन् । राज्यमन्त्री उमेश श्रेष्ठले विमोचित पुस्तकमाथि शुभकामना मन्तव्य राख्...