ललितपुर । नोस्टाल्जिया, रोमान्स र आशाको विषय बोकेर गायिका सुम्निमा हालै ‘झरी’ गीतको म्युजिक भिडियोबाट बजारमा आएकी छन् । साङ्गीतिक बजारमा बौद्धिक गायिका भनेर नाम बनाएकी सुम्निमाको ‘झरी’ गीतले खुसी र उदासीको विषयलाई समेटेको छ । प्रेमी र प्रेमिकाबीच चोखो माया बस्छ । उस्तै उमेरका दुवैको मनोदसालाई भने अलि फरक रुपले प...
सङ्गीत
-
-
प्रधानमनत्री ओलीसामु गीतकार दिनेश अधिकारीको सङ्गीतसङ्ग्रहालय बनाउने प्रस्ताव
ललितपुर । छिन्नलता गीत पुरस्कार गुठीद्वारा हालै आयोजित छिन्नलता गीत पुरस्कार समर्पण समारोहमा सो गुठीका सचिव, वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारीले प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीसामु नेपाली गीत, सङ्गीतका सबै पक्षलाई समेटेर एक साङ्गीतिक सङ्ग्रहालय बनाउने प्रस्ताव राखेका छन् । गीतकार रमोलादेवी शाह ‘छिन्नलता’को...
-
इशा सुवेदीले गाइन् एकै दिनमा दुई गीत
नेपाल आइडल सिजन पाँचको टप सेभेनसम्म पुगेकी इशा सुवेदीले एकै दिनमा दुईवटा गीत गाएकी छन् । आफ्नो प्रतिभालाई साधनाबाट तिर्खादै आएकी इशा सुवेदी नेपाली सङ्गीतमा राम्रोसँग जम्ने लक्षणका साथ आफूलाई प्रस्तुत गर्दै छिन् । उनले हालै भूपेन्द्र न्यौपानेको रचना र पदम थापामगर सङ्गीतमा रहेको नबोलेरै लुकी लुकी बोलको आधुनिक र पप फ्य...
-
गीतकार घनबहादुर थापामगरको साक्षी विमोचित
ललितपुर । गीतकार घनबहादुर थापामगरको लोकआधुनिक तथा पपगीतिएल्बम ‘साक्षी’को हालै बीएफबीएस गोर्खा रेडियोबाट विमोचन भएको छ । लामो समयदेखि विशेषतः नेपाली गीत र कविता लेखनमा कलम चलाउँदै आएका लोकप्रिय साहित्य स्रष्टा घनबहादुर थापामगरको यस ‘साक्षी’ गीतिएल्बमको समीक्षा गीतकार भावेश भुमरीले गरेका थिए । विमोचन कार्यक्रम र बीएफब...
-
पविधन खालिङको सार्थक सङ्गीत नशा
करिब आठ वर्ष अगाडि जन्मदेश नेपालबाट रुँदै सपरिवार अमेरिका हानिएका पविधन खालिङलाई अमेरिकाको बसाईं सहज बन्नै सकेको छैन । हरेक दिन ड्युटी, घरआँगन र कोठाहरूमा नेपाली गीतसङ्गीतका धुनहरू झङ्कारिन्छन् । झस्किन्छन् खालिङ र हार्मोनियमका रिड अनि गितारका तारहरूमा आफ्ना औँला कुदाउन थाल्छन् । त्यतिबेला उनलाई आफ्नै देश फर्किन मन लाग...
-
अब बजारमा डा. बरालको ताजमहल
ललितपुर । नेपाली चलचित्रका साथै आधुनिक गीत एवम् गजल लेखनमा विशेष रुपले कलम चलाउँदै आएका डा. कृष्णहरि बरालको शब्द रचनामा एउटा नयाँ युगल गीत ‘ताजमहल’को म्युजिक भिडियो सार्वजनिक भएको छ । एनबी जनकपुरीको सङ्गीतमा रहेको यस गीतमा निशान भट्टराई र शोभा पाण्डेको स्वर रहेको छ । भन न भन तिमी मलाई कहिले दिने चिनो त्यो ताजमहल त...
-
सुनिता थेगिमले पोस्ट गरिन् दिव्य रङ्ग
ललितपुर । लोकप्रिय सङ्गीतकार तथा सङ्गीतसंयोजक पविधन खालिङको सङ्गीत र चर्चित गायिका सुनिता थेगिमको स्वरमा एक मिठो गीत रेकर्ड भएको छ । विगत आठ वर्षदेखि अमेरिकामा बस्दै आएका पविधन खालिङ सपरिवार नेपाल आएको अवसरमा खालिङले आफूद्वारा सङ्गीतबद्ध केही गीत रेकर्ड गराउने क्रममा गीतकार भावेश भुमरीद्वारा रचित ‘तिमीलाई पठाऊँ ...