• दुर्गम गाउँमा पुग्यो साब्लाबुङ पुस्तकालय अभियान

    ललितपुर । साब्लाबुङ पुस्तकालय अभियानले हालै चीनको सीमाना नजिकै संखुवासभा जिल्लाको हुडगुड, भोटखोलास्थित श्री गुवाछेसा आधारभूत विद्यालयलाई एक कार्यक्रम गरी पुस्तकहरू हस्तान्तरण गरेको छ । पुस्तकालय र पाठकहरूको आवश्यकतालाई मध्यनजर गर्दै विद्यालय, क्याम्पस र सार्वजनिक पुस्तकालयहरूलाई पुस्तकहरू विररण गर्ने क्रममा साब्लाबु...