• सङ्गीतको चर्को बजारभन्दा बाहिरका प्रभावशाली प्रदीप क्षेत्री

    त्यतिबेला म साहित्यकार र कलाकारहरूको जीवनका विविध पक्षका बारेमा लेखहरू लेख्थेँ र पत्रपत्रिकाहरूमा प्रकाशन हुन्थे । त्यसैक्रममा सुप्रसिद्ध गायक कुमार सुब्बा दार्जिलिङबाट काठमाडौँ आउनुभएको खबर सुनेँ । म उहाँलाई भेट्न पुतलीसडकस्थित प्रवेश बान्तवाको वासस्थानमा पुगेँ र कुमार सुब्बासँग लामै समय कुराकानी गरेँ । हिँड्ने बे...